नियम
परिचय पत्रको प्रतिलिपि-पेश गर्नु पर्ने
: वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति प्राप्त गर्न निवेदनसाथ स्वास्थ्य बीमाको परिचयपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ।

तर स्वास्थ्य बीमा कार्यक्रम लागू नभएका जिल्लाको हकमा यो व्यवस्था अनिवार्य हुने छैन।